पत्रकार महासघ कास्कीमा अधिवेशनका लागि नामावली प्रकाशन

पोखरा, ३ फागुन/नेपाल पत्रकार महासंघ कास्कीको १० औ अधिवेशनका लागि नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले नावाली प्रकाशन गरेको हो ।

समितिले प्रकाशन गरको नामावलीमा ३ सय ११ जना सदस्यहरु रहेका छन् । त्यर्सै अध्यक्ष पदका लागि ७ वर्ष सदस्य भएको, प्रर्देश पाषद्मा ४ वर्ष र केन्द्रिय पाषद्मा ३ वर्ष सदस्य भएको हुनुपर्ने उल्लेख छ ।

प्रेस युनियनको अवरोधका कारण अधिबेशन सञ्चालन हुन सकेको छैन । दुई घण्टाका लागि वार्ता स्थगित गरि केन्द्रिय कमिटि बाहिर निस्केको छ ।

कमेन्टहरु
Loading...