पोखराको फिर्के खोलाले मोटरसाईकल मानिस बगायो, मानिस बेपत्ता

गएराती पोखरा ५ मालेपाटन नजिक फिर्के खोलाले मोटरसाईकल सहित मानिस बगाएको छ ।

ग ६ प ७९२ नम्बरको १८० सिसिको निलो पल्सर मोटरसाईकल साइकल सहित मानिस बगाए पनि मोटरसाइकल भेटिए पनि मानिसे नभेटिएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाईकल घटनास्थलबाट करिब ३ सय मिटर तल भेटिएको र मानिसको खोजीकार्यत्र भई रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...