पोखराको बुलौदीमा झोला आतंक, बम भएको शंका

पोखरा, २३ चैत /पोखरा महानगरपाकिलाकाको ७ बुलौदीमा झोला आंतक भएको छ । पुष्पलाल पार्क नजिकै कालो झोलाले सबैलाई आतंकी बनाएको हो ।

साझँपख एक व्यक्तीले झोला छाडेर गए पछि बम भएको आशंकामा प्रहरीले त्यस क्षेत्रमा अहिले मानिसहरुलाई हिडुल गर्न रोक लाएको छ । अनुसन्धान पछि के रहेछ भन्ने पत्ता लाग्ने प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...