कास्कीको मादी गाउँपालिकामा बर्डफ्यु

सागर राज तिमिल्सिना
पोखरा, ४ चैत /कास्कीको मादी गाउँपालिका ३ मा बर्डफ्यु भेटिएको छ । मादी गाउँपालिका ३ की सन्तुदेवी परियार पालेका कुखुरामा बर्डफ्यु भेटिएको पशुपंक्षी रोग अनबेसण कन्टोल रुपका प्रवक्ता डा कृष्ण न्यौपानले जानकारी दिए ।

परियारले पालेका कुखुरा मर्न थाले पछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परिक्षणका लागि पठाउदा बर्डफ्यु भेटिपछि कार्यालयले त्यस क्षेत्रका कुखुरालाई मार्न थालेको उनले बताए ।

कति संख्यामा कुखुरा छन् त्यस बारेमा थाहा नभएको न्यौपानेले बताए । साझँ त्यस सम्बन्धी जानकारी प्राप्त हुने उनले बताए । परियारले पालेका लोकल र गिरिराज कुखुरामा देखीको थियो ।

बर्डफ्यु लागेको क्षेत्रमा चारकिल्ला लगाएर बर्डफ्लू संक्रमित कुखुरा नष्ट नष्ट गरीएको छ भने सो क्षेत्रमा कुखुरा र दानाहरु आयत र निर्यात गर्न समेत रोक लगाईएको छ । पोखरा भन्दा पहिले मकवानपुर र काठमाडौ पनि बर्डफ्यु देखीएको छ ।

कमेन्टहरु
Loading...