गाडीले पोलमा ठक्कर दिदा लेकसाइडमा विजुली अवरुद्ध

पोखरा, ९ असोज /पोखरा महानगरपालिका ७ बराल पम्प अगाडी विजुलीको खम्बालाई गाडीले ठक्कर दिदा

लेकसाइड क्षेत्रमा विद्युत आपुर्ति बन्द भएको छ । बिहान साढे ५ बजे एक गाडीले पोलमा ठक्कर दिएर टापा

कसेको थियो । ठक्करबाट पोल भाचिएको छ । अहिले पोल फेर्ने काम भईरहेको विद्युत प्राधिकरण पोखरा

शाखाले जनाएको छ ।

कमेन्टहरु
Loading...