बुधबार पोखराका ठाउँ ठाउँमा विद्युत आपूर्ति बन्द हुने (कुन कुन ठाउँमा समेत)

पोखरा, ४ बैशाख/पोखराका विभिन्न ठाउँममा बुधबार केही सयम विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले मर्मतका लागि पोखराको एअरपोर्ट, बैदाम तथा फेवा फिडरको मर्मतको लागि बुधबार बिहान ८ बजे देखी १२ बजे सम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले सुचना निकालेर जानकारी दिएको छ ।

सुचना अनुसार बुधबार बैदाम, शहिदचोक, सृजनाचोक, एअरपोर्ट, पार्दी, राष्टिबैकचोक, बिरौटा, छोरेपाटन, कृष्ती लगाएतका ठाउँमा विद्युत आपूर्ति बन्द हुने उल्लेख छ ।

ममतकार्य सकिएको खण्डमा तोकिएको समय भन्दा पहिले नै विद्युत आपूर्ति गरिने प्राधिकरणले जनाएको छ ।

कमेन्टहरु
Loading...