राष्ट्रिय युवा संजालको अध्यक्षमा पोखराका विवेक त्रिपाठी निर्वाचीत

पोखरा, ३० असार /  राष्ट्रिय युवा संजालको केन्द्रिय अध्यक्षमा गण्डकी प्रदेशका विवेक त्रिपाठी निर्वाचीत भएका छन् ।

पोखरा २४ कास्कीकोट घर भएका त्रिपाठी निवार्चनमा उनी सातै प्रदेशवाट सर्वसम्मत केन्द्रीय अध्यक्षमा निवार्चीत भएका हुन् ।

राष्ट्रिय युवा परिषदले आयोजना गरेको नमुना युवा संसद कार्यक्रममा सहभागी सात प्रदेशका ८० जना प्रतिनिधीहरुबाट एघार जनाको केन्द्रीय समितिको निवार्चन भएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद अन्र्तगत युवा परिसद् रहने छ ।

नमुना युवा संसदलाई सम्वोधन गर्दे प्रधानमन्त्रीे के.पि. शर्मा ओलीले युवाहरुलाई देश कसरी विकास गर्ने त्यस सगँ सैदान्तिक तरीकाहरु सिकाउने बताएका थिए ।

संसदमा पोखराका बिष्णु पोख्रेल गृहमन्त्रीको रुपमा रहेका थिए ।

कमेन्टहरु
Loading...