बेनीबाट पोखरा आउदै गरेको बस नौ डाडाँमा दुर्घटना

पोखरा, २६ असोज /बेनीबाट पोखरा आउदै गरेको यात्रुबाहक बस कास्कीको नौ डाँडामा दुर्घटना भएको छ ।

बेनीबाट पोखरा आउदै गरको बस नौ डाँडा जाने घुम्तीमा अर्को सवारीलाई साइड दिदा नालामा खसेको हो । ग१ख ३८५२ नम्बरको बस नालामा खस्दा यात्रुहरु सामान्य घाइते भएका छन् ।

यात्रुले भरिउको बस नालामा खसे पछि यात्रुहरु एकले अर्कोलाई अठ्याएका थिए । यात्रुहरु निकाल्ना बसको सिसा फोडेर निकाल्यको स्थानीयले जानकारी दिए ।

कमेन्टहरु
Loading...