फाइल तस्बिर
पोखरा, ७ भदौ / पोखरा महानगरपालिका ३१ बेगनास स्थित बेगनास तालमा डुबेका एक उद्धार गरेको छ ।
सोहि स्थानका २२ वर्षीय रविन भुषाल पौडी खेल्ने क्रममा डुबेकोमा प्रहरीको टोलीले उद्धार गरेको हो ।
डुबेको सुचना प्राप्त हुनासाथ सिआरबि शिशुवा र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलिले स्थानीयहरुको सहयोगमा उद्धार गरी उपचार गरेको हो ।
उनको लेखनाथ सामुदायिक अस्पताल सामान्य उपचार पछि पश्चिम क्षेत्रिय अस्पताल पोखरा उपचार भइरहेका छ ।