पोखरा ७ मतदानस्थलबाट ९७ बर्षिय रेग्मीले मतदान गरे

पोखरा, १४ मंसिर / प्रनिधिसभा उपनिर्वाचन अन्तरगत पोखरा ७ मासबारको श्रीकृष्ण माध्यमिक विद्यालय मतदानस्थलबाट ९७ बर्षिय बृद्धले मतदान दिएका छन् ।

श्रीकृष्ण विद्यालयको क मतदान केन्द्रबाट ९७ बर्षिय खुसिराम रेग्मीले मतदान दिएको मतदान अधिकृत गुरु वाग्लेले जानाकारी दिए ।

२०८० साल माघ २ गते जन्मिएका रेग्मीले सो केन्द्रबाट सबै भन्दा पहिले मतदान दिएको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...