पोखराको दुई ठाउँमा बम विस्फोट

पोखरा, १४ मंसिर / पोखराको दुई ठाउँमा बम बिस्फोट भएको छ । उपनिर्वाचनालाई लक्ष्त गर्दै पोखरा दुईवटा मतदानस्थल नजिकै बम विस्फोट भएको हो ।

पोखरा ९ नयाँ बजारमा रहेको नवप्रभात मावि मतदानस्थल र पोखरा १६ वडा शान्ती माबी मतदान स्थल नजिकै बम बिस्फोट भएको हो ।

बम विस्फोटबाट कुनै क्षती भने नभएको प्रहरीले जानकारी दिएको छ । बम विस्फोटपछि केही बेर मतदान स्थगित भएको थियो ।

बम विस्फोट पछि प्रहरीले सुरक्षा व्यवस्था कडा परेका जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...