CAN

ठ्याक्कै रवीन्द्रको झल्को विद्यामा

374

पोखरा, १४ मंसिर / पोखरामा क्षेत्र नम्बर २ को उपनिर्वाचन शनिबार सम्पन्न भएको छ । नेकपाबाट दिवंगत नेता रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई उमेदवारी दिइन् ।

उनीलाई उमेदवारी दिन जादाको दिन देखी नै उनलाई ठ्याकै रवीन्द्रको झल्को विद्यामा देखीको थियो । उनीले हात उठाउदा ठ्याकै रवीन्द्रकै जस्तै गरी हातलाई उठाइन । त्यस पछिको दिनमा पनि भाषण गर्दा अर्को दललाई गाली नगरी ठ्याक्कै रवीन्द्र शैलीमा भाषण गरीन् ।

रवीन्द्र अधिकारी

उनले लगाएको कोट पनि रवीन्द्रले लगाए जस्तै देखीन्थ्यो । कतिले त कोट पहिले सगँ सिलाएको हो भन्दै नेकपाका कार्यकतालाई सोधेका थिए । हुन पनि रवीन्द्रको हाइट र विद्याको हाइट मिल्दो जिल्दो नै थियो । त्यसै कारण पनि उनलाई त्यसै तै देखियो ।

निर्वाचनाको दिन भोट राखी सकेपछि विद्याले रवीन्द्रले जस्तै ठ्याक्कै हात उठाइन् । हात उठाए पछि भोट हाल्न आउनेले भने ।