पोखरामा मुुसल्धारे वर्षा, सडकमा ताल (फोटो फिचर)

पोखरा, १७ असार /पोखरामा केहि दिन देखि वर्षा भएको छ । वर्षाका कारण खेती किसानी गर्ने किसानहरुमा खुसीयाली छाएको छ भने काममा पनि त्यस्तै व्यस्त छन् । तर वर्षाका कारण पोखराका सडकहरु भने ताल जस्ता बनेका छन् ।

शनिवार साझँ परेको पानीका कारण सडकमा सवारी हिड्नै कठिन हुने गरि कतै भल बगेको थियो भने कतै ताल पर्दा कठिन भएको थियो । सडकमा बग्ने पानीको मात्रा बढ्दै जानु तर ढल भने सानो हुदाँ सडक नै छोप्ने गरी पानी बग्ने गरेको हो ।

अघिल्लो वर्ष बाढीका कारण पोखरा बजारमै सडकको भल र नालाको ढक्कन नहुदा बगाएर तीन जनाको मृत्यु भएको थियो ।

पोखरामा मुुसल्धारे वर्षा, सडकमा ताल । तस्विरः प्रदिप पौडेल

कमेन्टहरु
Loading...