पोखरामा ढुंगा खोपेर मूर्ति निमार्ण (फोटो फिचर सहित)

पोखराको कोमागाने पार्कमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला संचालन भैरहेको छ । असोज १ गते देखि शुरु भएर १५ दिनसम्म चल्ने कार्यशालामा १२ स्वदेशि र ३ विदेशी मूर्तिकारहरुले विभिन्न खालका मूर्ति निर्माण गरिरहेका छन्् । अहिले ढुंगामा विभिन्न आकार दिने काम भईरहेको छ । ‘शान्ति र मित्रता’को नारा साथ सुरु गरिएको कार्यशालामा सर्वसाधारणको लागि निशुल्क तथा प्रत्यक्ष अवलोकन गर्ने सुृविधा दिईएको छ । पोखरालाई अन्तर्राष्ट्रिय सम्वृद्ध सहर बनाउनका लागि थालिएको आयोगकको भनाई छ । तस्वीर ः गिता रानामगरmurti kala pokhara (5)
murti kala pokhara (4)
 
murti kala pokhara (3)
murti kala pokhara (1)murti kala pokhara (2)

कमेन्टहरु
Loading...