Ganthan News Pokhara since 2009.
प्रदेश ४ को प्रदेशसभा यस्तो बन्यो (फोटो फिचर)
पोखरा, २० माघ /प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक २२ गते बस्दै छ ।
अहिले निमार्णको काम अन्तिम चरणमा पुगेको छ । यस्तो बनेको छ प्रदेश ४ को प्रदेशसभा भवन र हल । तस्बिरः प्रदिप पौडेल


