Ganthan News Pokhara since 2009.
Browsing Category
फोटो
सुरक्षा बलियो बनाउन म्यादी कार्यक्षेत्रमा
पोखरामा शुक्रबार देखी म्यादी प्रहरी परिचालन भएका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी परिचालन गरेको छ । बिहीबार पोखरा प्रर्दशनी केन्द्रमा एक कार्यक्रम गरि…
कस्तो राम्रो गोलभेडा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत पोखरा लेखनाथ वडा नं २५ हेमजामा सञ्चालित हाइटेक ग्रीन हाउसमा लगाइएका गोलभेडा । तस्विरः सुदीप त्रिपाठी प्रतीक
खुलेको पोखरामा पर्यटक रमाउदै
शनिबार विहान खुलेको हिमाल र पोखराको दृश्यमा पर्यटक रमाएर तस्बिर खिच्दै । तस्बिरः दुर्गा पौडेल
तीजको छमछम
पोखरा लेखनाथ महानगरपालिकाको लामाचौरमा भएको तीज गीत कार्यक्रममा छमछम नाच्दै । तस्बिरः प्रदिप पौडेल
ओ हो ! कति जाम ?
पोखराको न्युरोडमा सडक पिच गर्दा अन्य सवारी लामो जाममा । तस्बिरः सागर राज तिमिल्सिना
पहिलेको फेवाताल किनार र अहिलेको फेवाताल किनारा
पहिलेको फेवाताल किनार र अहिलेको फेवाताल किनारा
प्रकृति र कलामा रमाउदै कायस्थ
पोखरेली कलाकार क्षेत्रलाल कायस्थ सिर्जनामा अझै तन्नेरी छन् । पोखरेली युवा साँस्कृतिक परिवारको प्रत्येक महिनाको तेस्रो शनिबार हुने नियमित कला–श्रृङ्खला अन्तर्गत ४५ औं श्रृङ्खलाका क्रममा…
रक्षा बन्दन
पोखरा विन्ध्यबासीनि मन्द्रिरमा रक्षा बन्दन बान्दै । तस्बिरः सञ्जय शाक्य
पोखरामा हिलो पन्छाउदै पर्यटक
शनिबार राती परेको पानीका कारण पहिरो जादा पर्यटकी नगरी पोखरा लेकसाइडको उत्तर भेग खहरेमा गएको बाटोमा हिलो जमे पछि हिलो पन्छाउदै पर्यटक । तस्बिरः सागर राज तिमिल्सिना…
सराङकोट जाने बाटो भासियो, सर्वसाधरणलाई सास्ती
शविनबार आएको अविरल बर्षाका कारण सडक भासिदा पोखराको सराङकोट जाने अवरुद्ध बनेको छ । सडक भासिदा सराङकोट जाने आउने सवारी सञ्चालनमा आउन सकेको छैन । सडक करिब ५ मिटर लामो र करिब आधा मिटर तल भसिएको…
पोखरामा मुुसल्धारे वर्षा, सडकमा ताल (फोटो फिचर)
पोखरा, १७ असार /पोखरामा केहि दिन देखि वर्षा भएको छ । वर्षाका कारण खेती किसानी गर्ने किसानहरुमा खुसीयाली छाएको छ भने काममा पनि त्यस्तै व्यस्त छन् । तर वर्षाका कारण पोखराका सडकहरु भने ताल…
यसरी पुरिदै छ फेवाताल (फोटो फिचर)
पोखरा, १३ असार /वर्षेनी हर्पन खोला, खहरे खोला र अन्य साना खहरेहरुबाट पानी सहित माटो फेवातालमा आउछ । अनि यसरी नै पुरीदै जान्छ । तर सरकारी तथा निजी पक्ष भने यसको बचाउका लागि केही पनि गर्दैन ।…
गुड्दै गरेको ट्रक सडकमा भासिए पछि
पोखराको जिरो किलो मिटर देखि विन्ध्यवासिनी सम्मको सडक निर्माणको काम चलेको धेरै नै भयो तर सम्पन्न भएको छैन । सडक निमार्णको काम सम्पन्न नहुदा जनताले दुःख पाएका छन् भने सवारी साधनहरु फस्ने गरेका…
आठ वटा तस्विरमा पोखरा महानगरको मेयर र उपमेयरका पदस्थापन
आठ वटा तस्विरमा पोखरा महानगरको मेयर र उपमेयरका पदस्थापन
पोखरामा एमालेको विजयी ¥याली यस्तो (फोटो फिचर)
पोखरामा एमालेको विजयी ¥याली यस्तो तस्विरहरुः युनिस गुरुङ
https://www.youtube.com/watch?v=Yzy_rTCn-eM&feature=youtu.be
मेयर मानबहादुरका मन्द मुस्कान (फोटो फिचर)#LocalPolls2017 #Pokhara
पोखरा, १२ जेठ /पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा शुक्रबार मानबहादुर जिसी विजयी भए । उनी मतगणना भएको नगर प्रशिक्षण केन्द्रमा नै थिए ।
बधाईका फोन एक पछि अर्को आइरहेको छ । उनी त्यसैमा…
रविन्द्र अधिकारी मतदान गर्दै
पोखरा, ३१ वैशाख /पोखरा लेखनाथ महानगर पालिकाको ३३ नम्बर वडाको शान्ति उदय मावि केन्द्रमा सभासद् एवं विकास समितिका सभापति रविन्द्र अधिकारी मतदान मतदान गर्दै ।…
निर्वाचन शिक्षा दिदै
पोखरा, ११ बैशाख
बैशाख ३१ गते हुने स्थानीयतहको निर्वाचनका लागि मतदाता शिक्षा दिदै पोखरा ७ नुवारथोकमा । तस्बिरः सागर राज तिमिल्सिना