दशैका लागी फुलपाती

fulpatiसप्तमिको दिन पोखराको विन्दवासिनी मन्दिरमा फुलपाति भित्र्याइएको छ । नेपाली सेनाका पश्चिम पृतना, ३ नम्वर वाहिनी,गोरख गण र अन्य चिप्लेढुङ्गाबाट बाजा गाजाका साथ विन्दवासिनी मन्द्रिर लैजादै फुलपाति ल्याइएको थियो । तस्वीरः होम गुरुङ्ग

कमेन्टहरु
Loading...