यसरी पुरिदै छ फेवाताल (फोटो फिचर)

पोखरा, १३ असार /वर्षेनी हर्पन खोला, खहरे खोला र अन्य साना खहरेहरुबाट पानी सहित माटो फेवातालमा आउछ । अनि यसरी नै पुरीदै जान्छ । तर सरकारी तथा निजी पक्ष भने यसको बचाउका लागि केही पनि गर्दैन ।

फेवाताल रहेन भने पोखराको अहिलेको पोखरा जस्तो रहदैन भन्ने सबैलाई थाहा छ तर पनि बचाउन पहल भने गर्दैनन् । २२ हजार हेक्टरमा फैलिएको फेवाताल अहिले ८ हजार हेक्टरमा फैलिएको अनुमान छ । वर्षायाम सुरु भए सगँ फेतालमा हिलो माटो आउछ र पुरिदै गएको छ ।

यसरी पुरिदै छ फेवाताल
यसरी पुरिदै छ फेवाताल
यसरी पुरिदै छ फेवाताल
यसरी पुरिदै छ फेवाताल
यसरी पुरिदै छ फेवाताल
यसरी पुरिदै छ फेवाताल
कमेन्टहरु
Loading...