विजयपुर खोलामा बेलीबृज जडान् शुरु

पोखरा, २७ असार /पोखराको मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीबृज जडान शुरु भएको छ । बेलीबृज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । तस्बिरः विजय

पोखराको मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीबृज जडान शुरु भएको छ । बेलीबृज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । तस्बिरः विजय
पोखराको मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीबृज जडान शुरु भएको छ । बेलीबृज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । तस्बिरः विजय
कमेन्टहरु
Loading...