Ganthan News Pokhara
All news from Pokhara & around

विजयपुर खोलामा बेलीबृज जडान् शुरु

0

पोखरा, २७ असार /पोखराको मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीबृज जडान शुरु भएको छ । बेलीबृज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । तस्बिरः विजय

पोखराको मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीबृज जडान शुरु भएको छ । बेलीबृज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । तस्बिरः विजय
पोखराको मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीबृज जडान शुरु भएको छ । बेलीबृज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । तस्बिरः विजय

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।