Ganthan News Pokhara
All news from Pokhara & around

बैकको मनोमानी ब्याजदरले ब्यवसायी मर्कामा

लेखनाथ, ७ फागुन /बैक तथा वित्तिय संस्थाले मनोमानी तरिकाले बढाएको ब्याज दरका कारण ब्यवसायीहरु मर्कामा परेको सोमबार लेखनाथमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । लेखनाथ उद्योग…

पर्यटन बोर्डको सदस्यमा पोखराका बिप्लव पौडेल

पोखरा, ७ फागुन /नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पोखराका पर्यटन व्यवसायी विप्लव पौडेल नियुक्त भएका छन् । सोमबारको मन्त्रीस्तरीय बैठकले पौडेललाई सदस्यमा नियुक्त गरेको हो । पर्यटन…

सञ्चार जगत अनुसन्धानमुलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ, उत्कृष्ट सम्मानीत

पोखरा, ७ फागुन /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले सञ्चार जगत अनुसन्धानमुलक हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सवका अवसरमा रासस गण्डकी…

सफल पोखरा म्याराथनको उपाधि आर्मीका रिमाललाई

पोखरा, ७ फागुन /पोखरामा मंगलबार भएको १३ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७५ को उपाधि नेपाल आर्मीका हरि रिमालले जितेका छन् । निर्धारित ४२.१९५ किमीको म्याराथनमा आर्मीका…

पोखरामा नक्कली नोट बनाउने मेसिन सहित २ जना पक्राउ

पोखरा, ७ फागुन /पोखराबाट नक्कली नोट र नोट प्रिण्ट गर्ने रंगिन प्रिण्टर सहित २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १६ अर्मलाका विभिन्न किराना पसलहरुमा नक्कली पैसा दिएर रिचार्ज कार्ड…

CAN InfoTech 2019 Pokhara

पोखरामा हुन्डाईको सेट्रोमा आकर्षण, ३ दिनमा १२ वटा बुकिङ

पोखरा, ७ फागुन / हुन्डाईको बहुप्रतिक्षित ‘अल न्यु स्यान्ट्रो’को पोखरामा बिक्री सुरुवात भएको ३ दिनमा १० वटा बुकिङ भएको छ । हुन्डाईले नेपालभरको बजारमा शुक्रबारबाट स्यान्ट्रो बिक्री सुरुवात…

पोखरामा शिखर सुजको फ्याक्ट्रि आउटलेट

पोखरा, ७ फागुन /नेपाली उत्पादन शिखर सुजले सोमबारदेखि पोखराको सिद्धार्थचोकमा फ्याक्टि आउटलेट तथा ग्राण्ड शिखर सुज मेला शुरु गरेको छ । पोखराको उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले एक…

सामुदायिक वगरद्धारा खुल्ला रक्तदान कार्यक्रम

पोखरा, ७ फागुन /६९ औं प्रजातन्त्र दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।एन.आई.सी एशिया वैकको सहयोगमा…

दारी ग्याङको तेस्रो वार्षिकोत्सव पोखरामा सम्पन्न

पोखरा, ७ फागुन/सामाजिक सञ्जाल मार्फत एकजुट भई समाजमा योगदान दिदैं आएको दारी ग्याङले आफु स्थापना भएको तिन वर्ष पुगेको उपलक्ष्यमा तेस्रो वार्षिकोत्सव मनाएको छ । सोमबार पोखरामा एक कार्यक्रमको…

निशानको नयाँ गाडी ‘किक्स’ पोखरा बजारमा

पोखरा, ७ फागुन /प्रिमियर मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘‘किक्स’’बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी समेत गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र…