गण्डकी प्रदेशमा थप ३ जनामा कोरोेना संक्रमण

पोखरा, १८ जेठ / गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखीएको छ । स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २७ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी तनहुँको ऋषिङ…

कोरियामा पोखराकी एक नेपाली महिलाको मृत्यु

एजेन्सी/ पोखरा घर भई दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गर्दै आएकी पोखराकी एक महिलाको मृत्यु भएको छ । पोखरा १० रामबजार घर भएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको हो । भण्डारीले १० वर्षअघि कोरिया छुङ्जु शहरमा…

कोरोनाको खोप यसै वर्षको अन्त्यसम्म बजारमा आउनसक्ने

एजेन्सी/ कोरोना भाइरसविरुद्धको खोप चीनले यस वर्षको अन्त्यसम्म बजारमा ल्याउने सक्ने अनुमान गरिएको छ । चीनको मन्त्रीपरिषद्सँग जोडिएको सरकारी निकाय स्टेट काउन्सिलले यस्तो जानकारी दिएको हो । वुहान वायोलिजिकल प्रोडक्टस् रिसर्च इन्सिट्यूट र…

पुनर्निर्माण प्राधिकरणः कोरोना महामारीमा ६७ जना इन्जिनियर सहित ५ सय कर्मचारी बिचल्लीमा

काठमाडौं, १८ जेठ / देशमा लकडाउन चलिरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रिय आयोजना कार्यन्वयन इकाइ (भवन) ले परामर्शदाता मार्फत खटिएका झन्डै ५ सय कर्मचारीहरुलाई कामको जिम्मेवारीबाट मुक्त गराई तलब सुविधाबाट बन्चित गरेको छ ।…

चलचित्र पत्रकार संघ कास्कीले ‘पोखरा नेपाल–यूके फाउन्डेशन’ को सहयोगमा बाँड्यो राहत

पोखरा, १८ जेठ /चलचित्रपत्रकार संघ नेपाल, कास्कीशाखाले पोखरा आसपासका १ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–यूके फाउन्डेशन’को आर्थिक सहयोगमाकरिब ३ लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको संस्थाले जनाएको छ…

लकडाउन जेठ ३२ गते सम्म लम्ब्याउने, सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १७ जेठ / सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन रोक्नका लागि लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीबारे कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल…

पोखरामा खेल्ने क्रममा दुई तलामाथीबाट बालिका खसिन्

पोखरा, १७ जेठ / पोखरा महानगरपालिका ११ फुलबारीमा दुई तले घरको छतबाट खेल्ने क्रममा बालिका खसेकी छन् । देबराज अधिकारीकी ३ बर्षिया छोरी युनिशा अधिकारी २ तले पक्की घरको छतबाट खेल्ने शुक्रबार साँझ खसेकी हुन् । उनको मनिपाल अस्पतालमा उपचार भएको…

गण्डकी प्रदेश प्रमुख शेरचनको कोरोना परीक्षण

पोखरा, १७ जेठ/ गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको स्वास्थ्य परीक्षण गरिएको छ । गण्डकी प्रदेशसभामा प्रदेश प्रमुखबाट जेठ १८ गते आइतबार गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी गण्डकी प्रदेश प्रमुख…

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४ सय बढी

पोखरा, १७ जेठ / नेपालमा १८९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितको संख्या १ हजार ४ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल प्रवक्ता डा विकास देवकोटाले…

क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु

दैलेख, १७ जेठ / दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । जेठ ७ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवकको मृत्यु भएको दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले जानकारी दिए ।…