विमानस्थल निर्माणमा दवाव दिन फेरी आन्दोलन घोषणा गण्डकी र धौलागिरीका सरकारी कार्यालय ठप्प पारिने

पोखरा, २७ भदौ / पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया पुरागरी काम थाल्नको लागि सरकारले मागेको समयसीमा सकिन दुई दिन बाँकी रहदाँे थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

संविधान सभाको पुनस्थापना माओवादीका लागि शत्ता कब्जाको बाटो सभापति कोइराला

पोखरा, २७ भदौ / नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार नबने सम्म संविधान सभाको पूर्नस्थापना हुनै नसक्ने ठोकुवा गरेका छन् । कोइरालाले अहिलेको अवस्थामा संविधान सभाको पुर्नस्थापना गर्नु भनेको माओवादीका लागि शत्ता…

पत्रकार कृष्णमणी बरालललाई संरक्षण पुरस्कार

विश्व बन्यजन्तु कोष नेपालले हरेक वर्ष संचार क्षेत्रका लागि प्रदान गर्दै आएको संरक्षण सम्वन्धि पुरस्कार २०१२ बाट पोखराबाट पत्रकारीता गरिरहेका पत्रकार कृष्णमणी बराललाई सम्मानित गरिने भएको छ । फोटो पत्रकार संघ कास्कीका अध्यक्ष एवं अन्नपूर्ण…

दवावमुलक कार्यक्रम ल्याउन संघ संस्थाको आग्रह

पोखरा, २५ भदौ/ पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया पुरागरी काम थाल्नको लागि सरकारले मागेकोे समय अवधि चार दिन बाँकी रहदाँ पोखरा र यस आसपासका जनताहरु जागरुक भएका छन् ।

स्वतन्त्र पत्रकार संघको गोरखा शाखा गठन

पोखरा, २५ भदौ /स्वतन्त्र पत्रकार संघ नेपालको गोरखा जिल्ला शाखा गठन भएको छ । संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा गोरखाबजारमा सोमबार भएको पत्रकारहरुको भेलाले संघको शाखा गठन गरेको हो।

वालवालिको क्षेत्रमा योगदान पु¥याउने पर्यटन व्यसायी भट्टराई दम्पती सम्मानित

पोखरा, २५ भदौ/ वाल दिवसको पूर्व सन्ध्या पारेर नव सृजना युवा क्लव स्वरेक–५ स्याङजाले आज पोखराका पर्यटन व्यवसायि समाजसेवी नरेश भट्टराई र उनकी श्रीमती सौमाया भट्टराईलाई सम्मान गरेको छ । वालवालिकाको क्षेत्रमा अतुलनिय योगदान पु¥याएको भन्दै…

चिकित्सकको सिफारिस विना विरामीलाई दोव्बर औषधी

पोखरा, २६ भाद्र / धेरै औषधी विक्री गर्ने नाममा चिकित्सकले लेखिदिएको भन्दा बाहेक औषधी, सामान र पौष्टिक आहार (सप्लिमेन्ट्री फुड) विरामीलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल भित्र रहेको मेडिकलले भिराउँदै आएको भेटिएको छ ।

गुल्मीमा बस दुर्घटना, १३ को मृत्यु २५ घाइते

गुल्मीको तम्घासबाट काठमाडौ जादै गरेको यात्री बहाक बस दुर्घटना हुदा १३ जनाको मृत्यु भएको छ । तम्घासबाट आउदै गरेको बस गुल्मीको हर्दिनेटामा लु १ ख ५५८३ नम्बरको बस दुर्घटना भएको हो ।

पश्चिम पृतनामा एकैथलोमा १९ खेल मैदान

पोखरा, २३ भदौ / पश्चिम पृतना पोखराले एकैथलोमा विभिन्न खेलहरुको मैदान निर्माण गरेको छ । सुरक्षाकर्मीका लागि चाहिने पर्याप्त खेलमैदान नहुदा सुरक्षाकर्मीहरुले आफ्नो खेल कौशल प्रस्तुत गर्न अन्यत्रकै खेल मैदान प्रयोग गर्दा निकै कठीनाई हुने गरे…

निःशुल्क शिविरमा ७७ जना बालबालिकाको उपचार

पोखरा, २३ भदौ / पोखराको सिमलचौरमा रहेको बाल उपचार केन्द्रले सन्चालन गरेको एक दिने निःशुल्क शिविरमा ७७ जना बालबालिकाले उपचार गरेका छन् । बालबालीकाको उपचार सेवा प्रदान गर्दै आएको उपचार केन्द्रमा सन्चालन गरिएको एक दिने शिविरमा विभिन्न…