Ganthan News Pokhara
All news from Pokhara & around

गोरखा सैनिकले कुकुर खाने भाजपा नेताको आरोप

२५ चैत, काठमाडौं । भारतीय जनता पार्टीका हिमाचल प्रदेशका विधायक रविन्दरसिंह रविले भारतमा कार्यरत् गोर्खा सैनिकहरुले बाँदर र भतुवा कुकुर खाने गरेको बताएपछि भारतीय मूलका नेपाली आक्रोशित बनेका…

उपत्यकामा एमालेले २२ सीट जित्ने दाबी

२५ चैत, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं उपत्यका समन्वय कमिटीका नेता कृष्णगोपाल श्रेष्ठले एमालेको वर्तमान नेतृत्वले पार्टी हाँक्न नसक्ने बताउनुभएको छ । साथै श्रेष्ठले आगामी…

पहिलो दिन नै सेयर बजारले आशाको किरण छाड्यो

२५ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारले गति लियो । नेपाल स्टक एक्स्चेञ्जमा कारोबार गर्ने सबै समूहको कारोबारमा आइतबार सुधार देखिएको छ । आइतबार सबैभन्दा बढी नेपाल लाइफ…

प्रचण्डकी बुहारीको कारवाही फुकुवा हुने

२४ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालसँग विवाह गरेपछि कारावाहीमा परेकी विद्यार्थी नेतृ वीना मगरको कारवाही फुकुवा हुनेभएको छ । वीनासँग बिवाह गरेपछि एमाओवादीले…

ओबामाले महान्यायाधीबक्तासँग माफी मागे

२४ चैत, काठमाडौं । क्यनालिफेर्नियाका महान्यायाधीबक्ता कमला हृयारिसलाई ‘राम्री’ भनेकोमा आलोचना भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले माफी मागेका छन् । ओमाबाले हृयारिसलाई पूरानो सानी र ‘देशको…

एड्स रोग नियन्त्रण संघको रक्तदान तथा ब्लड ग्रुपिङ

चैत्र २४, पोखरा/एड्स रोग नियन्त्रण संघ कास्कीले आयोजना गरेको रक्तदान तथा ब्लड ग्रुपिङ कार्यक्रम पोखरामा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा ४९ जनाले रक्तदान र ३७ जनाले ब्लड ग्रुपिङ गरेका छन्…

पत्रकार पौडेलद्धारा पौडेको सिघ्र स्वास्थ लाभको कामना

पोखरा, २४ चैत। नेपाल प्रेस युनीयन पश्चिीमाञ्चल संयोजक रमेश पौडेले ,स्वतन्त्र पत्रकार सङ्घ पश्चिीमाञ्चल संयोजक एवंम तँनहु का पत्रकार रमेश पौडेलको सिघ्र् स्वास्थ लाभको कामना गनु भएको छ ।…

इण्डो नेपाल क्रिकेट डेभलोपमेन्ट फाउण्डेसनको अन्तरक्रिया

चैत्र २४, पोखरा/इण्डो नेपाल क्रिकेट डेभलोपमेन्ट फाउण्डेसनले पोखराको चिप्लेढुङगामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०७० को अवसरमा आयोजना गर्न लागेको क्रिकेट प्रतियोगिताको…

लेखनाथको राखीसिलिङ्गे वनमा आगोलागी

पोखरा, २४ चैत्र/कास्कीको लेखनाथ नगरपालीका ५ सिलिङ्गेमा रहेको वनमा आगोलागी भएको छ । राखिसिलिङ्गे वन उपभोक्ता समुहको बनमा आगोलागी भएको स्थानीय विकास रानाभाटले जानकारी दिए । राखिसिलिङ्गे वनमा…

नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी नागरिक सुझाव संकलन

पोखरा, २३ चैत्र/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी गोष्ठी पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक…