ठाउँ ठाउँमा मतगणना जारी कतै एमाले कतै काग्रेस अगाडी #NepalVotes #Pokhara

पोखरा, २ जेठ

सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका(२ मा नेकपा एमालेका हस्तबहादुर तामाङ वडाध्यक्षमा प्यानलसहित निर्वाचित

जाजरकोटको शिवालय गाउँपालिका अध्यक्षमा लालबहादुर थापा विजयी ।

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी(४ मा माओवादी केन्द्रका चुडामणि नेपाल वडाध्यक्ष प्यानलसहित विजयी
बलेफी गाउँपालिका ४ फुल्पिङकोटमा माओवादीका विरमान तामाङ वडाध्यक्षमा निर्वाचित

अपडेट काठमाडौं महानगरपालिकामा मेयर पदमा
बिद्यासुन्दर शाक्य ९एमाले १६१
किशोर थापा ९साझा पार्टी ११४
राजुराज जोशी ९कांग्रेस १०१
रञ्जना न्यौपाने ९विवेकशील नेपाली दल ७९

उपमेयर
हरिप्रभा खड्गी कांग्रेस १४२
राजाराम श्रेष्ठ राप्रपा ११३
निरूपमा यादव साझा पार्टी ८४

काठमाडौं महानगरपालिकामा अहिलेसम्म ५०७ मत गणना भएको छ जसमध्ये मेयर पदमाः
बिद्यासुन्दर शाक्य एमाले १४०
किशोर थापा साझा पार्टी १००
राजुराज जोशी कांग्रेस  ९४
रञ्जना न्यौपाने  विवेकशील नेपाली दल ७ १

उपमेयर
हरिप्रभा खड्का कांग्रेस १२८
राजाराम श्रेष्ठ राप्रपा १०१
निरूपमा यादव साझा पार्टी  ७२

काठमाडौं महानगरपालिकामा अहिलेसम्म ४५७ मतगणना भएको छ । त्यसमध्ये ७ मत पूर्णरूपमा बदर भएको छ ।

ललितपुर महानगरपालिका मतगणना अपडेट
हरिकृष्ण व्यञ्जनकार एमाले २६२५
चिरिबाबु श्रेष्ठ  कांग्रेस २१७७
दीपेश महर्जन  माओबादी केन्द्र ८४७

काठमाडौं महानगरपालिकाको मतगणना यही भवनभित्र भइरहेको छ ।

ललितपुर महानगरपालिका वडा नं १ र २ को मतगणाना सकियो । दुवै वडामा एमाले विजयी

ललितपुर महानगरपालिका मतगणना अपडेट ९मेयर पद०
एमाले १३९३, कांग्रेस १२८५ र माओवादी केन्द्र ५६९

जुम्लाको हिमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओवादी केन्द्र विजयी । अध्यक्षमा निर्वाचित राजबहादुर शाहीको पक्षमा १३१७ र उपाध्यक्षमा विजयी हिमाली रोकायको पक्षमा १३२७ मत ।

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालको अग्रता । रेणुको पक्षमा २८७ र एमालेका देबी ज्ञवालीको पक्षमा २६४ मत ।

म्याग्दी जिल्लामा अहिलेसम्म विभिन्न गाउँपालिकाको २ हजार मत गन्दा ८ सय मत बदर भएको छ

हेटौंडा उपमहानगरपालिकाको अपडेट
मेयर
एमाले हरिबहादुर महत ५५६
नेपाली काङ्ग्रेस आनन्दराम पराजुली ५०८

उपमेयर
एमाले ९मिना लामा ५९०
माओवादी केन्द्र बलराम बल ३२०

बागलुङको बडिगाड गाउँपालिका प्रमुखको मतगणना अपडेटः एमालेका मेहरसिंह पाईजा ६११, राष्ट्रिय जनमोर्चाका भिमसेन वन ५२७ र कााग्रेसका गण्डकी थापा अधिकारी १८८

मकवानपुरको थाहा नगरपालिकामा २ वडाको मतदान सकियो, एमालेलाइ ११०६, माओवादी केन्द्रलाइ १०४८ मत प्राप्त

मकवानपुरको थाहा नगरपालिका अपडेट
मेयर
एमाले स् ११०६
माओवादी स् १०४१
राप्रपा स् ५०
उपमेयर
एमाले स् ११२२
कांग्रेस स् १०२०
राप्रपाः ५४

कमेन्टहरु
Loading...