भलिवलको फाइनलमा पुलिस र न्यु डाइमन्ड

पोखरा, २ फागुन/धरानमा सन्चालन भएको इजी राइडर्स अन्तराष्ट्रिय आमन्त्रित महिला भलिवलमा नेपाल पुलिस क्लब र न्यु डाइमन्डले फाइनलमा प्रबेश गरेका छन् ।

नेपाल पुलिस क्लबले शसस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ को सेटमा हराउदै र न्यु डायमन्डले पश्चिमाञ्चललाई ३–१ को सेटमा हराउदै फाइनमा प्रबेश गरेका हुन् । पश्चिमाञ्चलले तेस्रो स्थानका लागि भोली शसस्त्र प्रहरीको एपिएफ क्बल सगँ प्रतिस्पर्धा गर्ने छ ।

कमेन्टहरु
Loading...