एमाले र माओवादीलाई मन्त्रालय भागवण्डा (कुन दललाई कुन सहित)

काठमाडौं, १० फागुन /एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा गरेका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । एमालेले १० मन्त्रालय र माओवादीले ७ मन्त्रालय बाड्ने सहमती भएको हो ।

एमालेको भागमा परेका मन्त्रालयहरु
अर्थ तथा योजना
रक्षा
परराष्ट्र
सूचना सञ्चार
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या

माओवादीको भागमा परेका मन्त्रालयहरु
गृह
उद्योग, वाणिज्य तथा आपूर्ति
जलस्रोत तथा ऊर्जा
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
श्रम तथा रोजगार तथा महिला बालवालिका
कृषि, सहकारी तथा भूमि व्यवस्थापन

कमेन्टहरु
Loading...