एसएलसी पुरक परीक्षाको परिक्षा फल प्रकाशीत

पोखरा, २४ भाद्र/परीक्षा नियन्त्रण कार्यालय सानो ठिमिले एसएलसी पुरक परीक्षाको परिक्षाफल प्रकाशीत गरेको छ । एसएलसी पुरक परीक्षाको परीक्षाफल सार्वजनीक भएकोमा ६७ हजार ५१ उत्रिर्ण भएको छन् । ६० प्रतिशत भन्दा बढि परीक्षार्थी उत्रिर्ण भएका छन् । एक महिनाअघि भएको एसएलसी पुरक परिक्षामा १ लाख ११ हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षाको नतिजा www.soce.gov.np र moe.gov.np, doe.gov.np, slc.ntc.net.np मा हेर्न सकिन्छ ।
 

कमेन्टहरु
Loading...