स्याङजाको पछिल्लो मतपरिणाम, गोपालमान र पद्मा ११७७ मत अन्तर

स्याङजा, २५ मंसिर /स्याङजाको क्षेत्र नम्बर दुईमा उपप्रधानमन्त्री तथा नेपाली काग्रेसका उमेद्वार गोपालमान श्रेष्ठ र एमालेकी पद्मा कुमारी अर्याल चुनावी मैदानमा छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेकी पद्मा कुमारी अर्याल अगाडी छन् ।

अहिले सम्मेको पछिल्लो मतपणिम

स्याङ्जा प्रतिनिधी सभा २
पद्मा अर्याल सुर्य ८६६९
गोपालमान श्रेष्ठ रुख ७४९०

प्रतिनिधि सभा १
नारायण मरासिनी सुर्य८०८४

राजु थापा रुख ५८१७

प्रदेश १ को १ मा
दिपक थापा माओवादी केन्द्र ८५८८
कमल पंगेनी नेपाली काग्रेस ६४१०

प्रदेश १ को २
मिन प्रसाद गुरुङ एमाले ५०५८
तुल्सी गिरी काग्रेस ४२६२

प्रदेश सभा २ को १ मा
बिष्णु पौडेल नेपाली काग्रेस ४०८५
मोहन रेग्मी एमाले ५३५६

२ को २ मा
पारस गैरे माओवादी ६३२९
भागवत प्रकाश नेपाली काग्रेस ५५९९

कमेन्टहरु
Loading...