स्याङजाको पछिल्लो मतपरिणाम

स्याङजा, २५ मंसिर /स्याङजाको क्षेत्र नम्बर दुईमा उपप्रधानमन्त्री तथा नेपाली काग्रेसका उमेद्वार गोपालमान श्रेष्ठ र एमालेकी पद्मा कुमारी अर्याल चुनावी मैदानमा छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेकी पद्मा कुमारी अर्याल अगाडी छन् ।

अहिले सम्मेको पछिल्लो मतपणिम

स्याङ्जा प्रतिनिधी सभा २
पद्मा अर्याल सुर्य.७२३८
गोपालमान श्रेष्ठ रुख.५९३३

प्रतिनिधि सभा १
राजु थापा रुख ३६८८
नारायण मरासिनी सुर्य ४९२०

प्रदेश सभा २ को १ मा
बिष्णु पौडेल रुख ३५२२
मोहन रेग्मी सुर्य ४७२५

२ को २ मा
पारस गैरे हसिया हतोडा ३९२३
भागवत प्रकाश रुख ३८७६

प्रदेश १ को १ मा
दिपक चर्ती मगर हसिया हतोडा ७४८३
कमल पंगेनी रुख ४५६५

प्रदेश १ को २
तुल्सी गिरी रुख ४२६२
मिन प्रसाद गुरुङ स् ५०५८

कमेन्टहरु
Loading...