मरेको संविधानसभलाई राष्ट्रपतिले व्युताउनु पर्ने –पोख्रेलले

पोखरा, १६ भाद्र / नेकपा एमालेका सचीव शंकर पोख्रेलले मरेको संबिधानलाई सन्जीवनी हालेर भए पनि राष्ट्रपतिले ब्युजनाउनु पर्ने बताए । अहिलेको अवस्थामा राष्ट्रपति बिवादीत हुन्छु भन्नेर रमीते बनेर बसेको आरोप लगाए । जेष्ठ १४ पछि संविधान काम नलाग्ने भएको हुदा राष्टपति क्रियासी हुनु पर्ने
बताए । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १३ औ जील्ला परिषदको पोखरामा उद्घाटन गदै उनले राजनैतीक सहमतीकै आधारमा संवीधानलाई क्रियासील वनाउनुपर्नेमा जोड दिए ।

नेता पोख्रेलले दलहरु बिच भएको छलफलले देशलाई निकास दिनु भन्दा पनि एकिकृत नेकपा माओवादीले प्रधानमन्त्रीको बिदेश भ्रमण र बजेटका लागी नाटक मञ्चन गरेको आरोप लगाए । दल हरुको पछिलो र्बाताले देशलाई कुनै पनि निकास नदीने दावी समेत गरे ।

कार्यक्रमा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्दीय उपाध्यक्ष एवम कास्कीका पुर्व अध्यक्ष बामदेव ढुंगाना लगाएतलाई सम्मान समेत गरीएको थियो ।भोली सम्म चल्ने परिषदले शिक्षकका हक अधिकार, शिक्षा नीतीका वारेमा छलफल गर्ने छ ।

कमेन्टहरु
Loading...