अहिले सम्म १ सय ३८ स्थानको मतपरिणा आयो, काग्रेस अगाडी

पोखरा, ९ मंसिर/दोस्रो सविधान सभा चुनावको मत परिणामा अहिले सम्म १ सय ३८ स्थानको घोषणा भएको छ । जसमा नेपाली काग्रेस १ सय ४ स्थानमा विजयी हुदै पहिलो स्थानमा छ । त्यसै गरि नेकपा एमाले ९१ स्थानमा विजयी भएको छ ।

तेस्रो स्थानमा रहेको एमाओवादीको २५ सिट रहेको छ । फोरम लोकतान्त्री र तमलोपाले चार चार स्थानमा विजय हासिल गरेका छन् । त्यसै गरि राप्रपाले ३, फोरम नेपाल र स्वतन्त्रले दुई दुई स्थानामा विजयी भएका छन् । सद्भावना, तमपसा, नेमकीपाले एक एक स्थानमा विजयी हासील गरेका छन् । मतगणना भैरहेका दुई स्थानमा नेकपा एमाले र फोरम नेपाल एक एक स्थानमा अगाडी रहेको छन् ।

कमेन्टहरु
Loading...