Ganthan News Pokhara
All news from Pokhara & around

नयाँ बजेटले सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने सरकारको घोषणा

0

पोखरा, २० वैशाख/राष्ट्रपति विद्यादेवी भण्डारी आज संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरीरहेका छन् ।
नीति तथा कार्यक्रममा सरकारले सामाजिक सुरक्षा भत्ता बृद्धिको घोषणा गरेको छ ।

वृद्धभत्ता ५ हजार र्पुयाउने चुनावी घोषणाका कारण दबावमा परेको सरकारले नीति तथा कार्यक्रममा नै सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने प्रतिवद्धता आएको हो । तर कति बढाउने भन्ने खुलाएको छैन ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु