साफ च्याम्पियनसिप, नेपाल २ गोलले अगाडी

पोखरा, १५ भाद्र/काठमाडौंमा सुरु भएको आठौं साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाले सुखद् सुरुवात गरेको छ । बंगलादेशविरुद्ध भएको उद्घाटन खेलको पहिलो हाफ सम्ममा नेपालले २ गोलको अग्रता लिएको छ ।
aaaaनेपालका लागि १७ औं मिनेटमा अनिल गुरुङ र ३१ औं मिनेटमा भरत खवासले गोल गरे । रंगशालामा उपस्थित झन्डै २० हजार नेपाली दर्शक टोलीको यो अग्रताले खुशी छन् । अहिले खेलको दोसो हाफ शुरु भएको छ ।
 
 

कमेन्टहरु
Loading...