प्रियंका कार्की र आयुस्मान जोशी आमाबाबु बने

लामो समयदेखि सम्बन्धमा रहेको चर्चित प्रेम जोडी आयुष्मान देशराज र प्रियंका कार्की आमाबाबु बनेका छन। यो जोडी रियल लाइफमा आमाबाबु बन्न बाँकी नै छ तर यो जोडी रिल लाइफमा भने आमाबाबु बनेका हुन् ।

युनिसेफले तयार गरेको लघु चलचित्र जसमा गर्भवती, सुत्केरी र पोषण आहारबारे देखाउन खोजिएको छ । यो चलचित्रमा प्रियंका र आयुष्मानले पती र पत्नीको भूमिकामा अभिनय गरेका हुन् । लघु चलचित्रमा प्रियंका गर्भवती भइ आमा समेत बनेकी छन् ।

कमेन्टहरु
Loading...