फेरी बढ्यो पेट्रोलमा, डिजेल र मट्टितेलको मुल्य (कति सहित)

काठमाडौँ, २० वैशाख /नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा फेरी वृद्धि गरेको छ । निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन तीन रुपैयाँ मूल्य वृद्धि गरेको आयल निगमले जनाएको छ ।

मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर ९० पुगेको छ ।

खाना पकाउने ग्यास र हवाइ इन्धनको मुल्य भने यथावत रहेको निगमले जनाएको छ । अन्तराष्टिय बजारमा मृल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि भएको निगमले जनाएको छ । यस अगाडी निगमले पटक पटक वृद्धि गर्दै आएको छ ।

कमेन्टहरु
Loading...