प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक कति कति सिट

प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट

प्रदेश निर्वाचन क्षेत्रः ३३०

प्रतिनिधिसभा निर्वाचन क्षेत्रः १६५

प्रदेश सभामा समानुपातिक सदस्यः २२०

प्रतिनिधिसभामा समानुपातिक सदस्यः ११०

प्रदेश सभामा प्रत्यक्ष सदस्यः ३३०

प्रतिनिधिसभामा प्रत्यक्ष सदस्यः १६५

जम्मा निर्वाचित प्रतिनिधिः ८२५

समानुपातिकमा कस्लाई कति प्रतिशत
दलितः १३.८

आदिवासी जनजातिः २८.७

खस–आर्यः ३१.२

मधेसीः १५.३

थारूः ६.६

मुस्लिमः ४.४

महिलाः ५.०

पिछडिएको क्षेत्रः ४.३

कुन प्रदेशमा कति दल प्रतिस्पर्धी ?

प्रदेश नम्बर १        ८७

प्रदेश नम्बर २         ८६

प्रदेश नम्बर ३         ८६

प्रदेश नम्बर ४         ८२

प्रदेश नम्बर ५          ८४

प्रदेश नम्बर ६         ८२

प्रदेश नम्बर ७         ८३

कमेन्टहरु
Loading...