पोखरामा प्याराग्लाईडिङ दुर्घटना, सोलो पाईलट गम्भिर घाईते

पोखरा, १२ फागुन /पोखरा महानगरपालिका १८ सराङकोटमा प्याराग्लाईडिङ दुर्घटना हुदाँ एक जना घाइते भएका छन् ।

सोलो पाईलट ललितपुर महानगरपालिका ७ बागडोल बस्ने २९ बर्षिय अतित मैनाली प्याराग्लाईडिङ उडाउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका हुन् ।

उनको उपचारको लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाण्डौ ग्राण्डी अस्पताल लगेको प्रहरीले जानकारी दिएको छ । घटनास्थालमा प्रहरी टोली खटिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

शिक्षिका तथा किचन सहयोगी आवश्यकता

पोखरा ६ जरेवरमा रहेको वन्र्डल्याड प्रि–स्कुलका लागि शिक्षिका आवश्यकता परेको हुदाँ इच्छुकले सम्र्पक गर्नु होला ।
शिक्षिकाः २ जना
शैक्षिक योग्यताः कक्षा १२ (मन्टेश्वरी तालिम लिएको)
किचन सहयोगीः १ जना
सम्र्पकः वन्र्डल्याड प्रि–स्कुल पोखरा महानगरपालिका ६ जरेवर
सम्र्पक नम्बरः ९८४६७७२२१२, ९८४९६७७७७८, ९८५१०६८४०८

कर्मचारी आवश्यकता

सख्याः १ जना
पदः वेट्रेस
सख्याः ३ जना
पदः डिसवासर
सख्याः १ जना
तलबः आपसी समझदारीमा
योग्याताः सम्बन्धी क्षेत्रमा अनुभवीलाई प्रथामिकता दिने छ ।

सम्र्पकः ९८५६०१५२२०

 

कमेन्टहरु
Loading...