लेकसाइडमा खुल्यो प्याराडाइज स्पोर्ट बार

पोखरा, २६ जेठ/ पोखराको लेकसाइडमा स्र्पोसलाई प्रथामिकता दिदै प्याराडाइज स्पोर्ट बार एण्ड गिर्ल सञ्चालनमा आएको छ ।

एउटा विग स्किन र २ वटा एलइडी टेलिभिजनबाट स्पोर्ट हेर्न पाइने र लाइभ म्युजिकमा रमाउदै खाना खान पाइने बारको विशेषता रहेको म्यानेजर कृष्ण प्रसाद बास्तोलाले जानकारी दिए । उनले नेपाली र विदेशी सबैका रोजाइका खाना तथा विभिन्न ब्राण्डका प्रिय पर्दाथ खान पाइने बताए ।

लेकफन्ट प्यालेस, ग्राउण्ड प्यालेस र बाल्कुन्नीमा बसेर खेल हेर्दै मनोरञ्जन लिन बास्तोलाले बताए । करिब २ सय ५० जनाको सिट क्षमता रहेको बताए । बारमा नै स्नुकर खेल्दै खेलको मजा लिन सकिने उनले बताए । बास्तोलाले सुरु हुन लागेको युरोकपका सबै खेले बारमा हेर्न पाइने बताए । उनले दिऊसो ३ बजे, ६ बजे र राती ९ बजेका तिन वटै खेल हेर्न पाइने बताए ।

लेकसाइडमा खुल्यो प्याराडाइज स्पोर्ट बार
लेकसाइडमा खुल्यो प्याराडाइज स्पोर्ट बार
कमेन्टहरु
Loading...