Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Category

नेपाल

जातीय भेदभाव गरेको आरोपमा २ जना प्रक्राउ

दुलेगौडा, ८ चैत्र /तनहुँको भिमाद नगरपालिकामा जातीय भेदभाव गरेका आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन ३० गते नगरपालिकाको वडा न ३ माझकोटमा आयोजना भएको विवाह भोजमा जातिय भेदभाव…

सामाजिक सञ्जाल दर्ता नगरे बन्द गर्ने -मन्त्री बाँस्कोटा

काठमाडौं, ४ चैत /सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्ने फेरी दोहोराएका छन् । उनले नेपालमा सामाजिक सञ्जालले नेपाली कानुनअनुसार कम्पनी…

सुरक्षा निकायले पत्ता लगाए विप्लव र प्रकाण्ड बसेको ठाउँ

काठमाडौं, ४ चैत /विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मामा सुरक्षा निकायले आफूहरुको पहुँचभित्र नै रहेको बताएका छन् । हाल सिन्धुलीमा रहनु भएका…

सरकारद्वारा सार्वजनिक बिदा घोषणा (कुन दिन पाइने बिदा)

काठमाडौं, २ चैत /सरकारले आगामी वर्ष २०७६ मा हुने सार्वजनिक बिदालाई राजपत्रमार्फत प्रकाशित गरेको छ । शनिबार बाहेक १५ राष्ट्रिय रुपमा विदा छ भने अन्य बिदा धर्म संस्कृती, भौगोल अनुसार रहेको…

एरिनामा घाईते तेक्वान्दो खेलाडीलाई सहयोग प्रदान

पोखरा, १ चैत/आमा छैनन् । बुवाको उमेर ढल्किसकेको छ । मजदुरी गर्दै छोरा र छोरीलाई बुवाले जेनतेन पाल्दै आएका थिए । अहिले ज्यालादारी काम समेत बुढेसकालले गर्दा बुवाले गरेका छैनन् । एउटा दिदी छिन्…

भारतद्वारा २ सय नेपाली विद्यार्थीहरुलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान

काठमाडौं, ३० फागुन /काठमाडौं स्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २ सय विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण…

भरतपुर महानगर पालिकाको वडा कार्यालयमा बम विस्फोट, केही पक्राउ

चितवन, २९ फागुन /भरतपुर महानगरपालिकाको वडा नम्बर ५ तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । राती करिब साढे १२ बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका…

विप्लव माओवादीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

पोखरा, २९ फागुन /तत्कालीन माओवादीबाट फुटेर बनेको नेत्रबिक्रम चन्द (विप्लव) माआवादी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय गरेका गतिविधिमा सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।…

इथियोपियन एअरलाइन्स दुर्घटनामा नेपालकी एकता अधिकारीकाको मृत्यु

काठमाडौं, २७ फागुन /केन्यामा भएको विमान दुर्घटनामा पनि एक नेपालीको ज्यान गएको छ । आइतबार भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा गोर्खाकी एकता अधिकारीको मृत्यु भएको खुलेको छ । दुर्घटनामा…

विप्लव माओवादीको आव्हानमा फागुन ३० गते नेपाल बन्द

पोखरा, २६ फागुन /विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि माओवादीले फागुन ३० गते नेपाल बन्दको आव्हान गरेको छ । सरकारले पक्राउ गरेका कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरिएको…

पोखरामा बुधबारदेखि प्याराग्लाईडिङ उड्न नदिने महानगरको निर्णय

प्रकाश ढकाल पोखरा, २१ फागुन /पोखरा महानगरपालिकाले प्याराग्लाईडिङ उड्न नदिने निर्णय गरेको छ । महानगरलाई बुझाउनुपर्ने कर नबुझाएका कारण प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाईएको हो ।…

समायोजनले एसईई, ११ र १२ कक्षाको परीक्षा सार्ने तयारी

फाइल तस्बिर काठमाण्डौं, १९ फागुन /राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को…

पूर्वमन्त्री अर्थमन्त्री भारतमोहन अधिकारीको निधन

काठमाडौं, १८ फागुन/पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अधिकारीको पार्थिव शरीर…

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन, बिहीबार सार्वजनिक बिदा

काठमाडौं, १५ फागुन /मन्त्रिपरिषद् बैठकले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा…

उद्दारमा गएका पाइलट गएको पाइलटले भने –टुक्राटुक्रा भएर जलेको देखेँ

काठमाडौं, १५ फागुन /बुधबार दुर्घटनामा परेको एअर डाइनास्टीको हेलिकोप्टरको सानो भाग बाहेक सम्पूर्ण जलेर नष्ट भएको छ । दुर्घटनामा मृत्यु भएकाहरूको शव पनि आधाआधा जलेको देखेको उद्दारका लागि…

गण्डकी प्रदेश प्रमुखद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त

पोखरा, १५ फागुन / गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोलामा बुधबार दिउँसो मन्त्रीसहित ७ जनाको ज्यान जाने गरि भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाप्रति दुःख…

हेलिकोप्टर दुर्घटना हुदाँ–मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन

काठमाण्डौं, १५ फागुन /ताप्लेजुङमा दुर्घटना हुदाँ पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ । फुङलिङ नगरपालिका १०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको हेली…

पाँच मिनेटको फरकमा दुई भूकम्पको धक्का

काठमाडौं, १४ फागुन /नेपालमा मंगलबार दिऊसो दुई वटा भूकम्प गएको छ । दिऊसो ४ बजेर १५ मिनेट जादाँ दोलखा केन्द्रविन्दु बनाएर ४ दशमलब ४ म्याग्नुच्युटको भूकम्प गएको छ । त्यसको ५ मिनेट पछि…

नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम बिस्फोट, तीन जना घाइते, एक गम्भीर

काठमाडौं, ११ फागुन /ललितपुरको नख्खुस्थित एनसेल प्रालिको मुख्यालय अगाडि शुक्रबार साँझ अज्ञात समूहले बम बिस्फोट गराएको छ । साँझ करिब ८ बजे भएको शक्तिशाली बम बिस्फोटबाट तीन जना घाइते भएका छन् ।…

खाना पकाउने ग्यास उद्योगी आन्दोलनमा, माग पुरा नभए बिक्री नगर्ने घोषणा

काठमाडौं, ८ फागुन /नेपाल एलपी ग्यास उद्योग संघले १० बुँदे विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन गरेर माग पूरा नभए ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने घोषणा…