पेट्रोलियम पदार्थ मूल्य घट्यो

काठमाडौं, ३ पुष /नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य मंगलबार राती १२ बजे पछि लागु हुने गरी घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटेपछि १ लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।

कमेन्टहरु
Loading...