फागुन २५ र २६ नेपाल बन्दको घोषणा गर्दै पर्चाबाटै धम्की

पोखरा, २३ फागुन /नेपाल बन्द भएको केही दिनमा फेरी नेपाल बन्द हुने भएको छ ।

पूर्व जनमुत्ति सेना रञ्जित गुरुङको समुहले फागुन २५ र २६ गते नेपाल बन्दको आहन गरेको हो । उक्त समुहले ४ बुदे माग राख्दै बन्दको आहन गरेको हो ।

जन युद्ध र अनआन्दोलनका घाईतेलाई निःशुल्क उपाचार, पुर्व राष्टिय सम्मान सहितको पेन्सनको व्यवस्था, लगाएतका माग राखेका छन् । फागुन २५ र २६ गते हुने बन्दको अवज्ञा गरे कार्वाही गर्ने पर्चामा उल्लेख छ ।

यस्तो सस्था आधिकारी हो या होइन भन्ने निश्चि नभएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...