मंगलबार असार १३ गतेको नेपाल बन्द फिर्ता, ३५ जिल्ला मात्रै हुने

पोखरा, १२ असार /नेपाल कम्युनिष्ट पार्टीले स्थानिय तहको दोस्रो चरणको चुनाव हुने अघिल्लो दिन आवाहन गरेको नेपाल बन्दको घोषणा फिर्ता लिएको छ ।

असार १३ गते उक्त पार्टिले स्थानिय तहको निर्वाचन विथोल्न नेपाल बन्द गर्ने विज्ञप्ती मार्फत जानकारी दिएको थियो । दोस्रो चरणको निर्वाचन हुने ३५ जिल्लामा भने बन्द यथावत रहेको एक नेताले बताए ।

मंगलबार असार १३ गतेको नेपाल बन्द फिर्ता, ३५ जिल्ला मात्रै हुने
मंगलबार असार १३ गतेको नेपाल बन्द फिर्ता, ३५ जिल्ला मात्रै हुने
कमेन्टहरु
Loading...