मुस्ताङमा २५ सय मत गणना गर्दा प्रेम तुलाचनको अग्रता

पोखरा, २१ मंसिर /मुस्ताङमा बाम गठबन्धनका उमेद्वार प्रेम तुलाचनले अग्रता लिएका छन् । उनले काग्रेस उमेद्वार रोमी गौचनलाई पछि पार्दै अग्रता लिएको हो ।

तुलाचनले १३ सय ५७ मत पाएका छन् भने गौचनले ११ सय ७४ मत पाएका छन् । तुलाचन १ सय ८३ मतले अगाडी छन् । यी दुई उमेद्वार अघिल्लो सविधान सभाका निर्वाचनमा पनि निर्वाचनमा उठेको थिए ।

२०७० मा भएका गौचनले विजय हासिल गरेका थिए ।

कमेन्टहरु
Loading...