मुस्ताङबाट प्रतिनिधि सभाकालागि बाम गठबन्धनका तुलाचन विजयी

पोखरा, २२ मंसिर/मुस्ताङमा बाम गठबन्धनका उमेद्वार प्रेमप्रसाद तुलाचन विजयी भएका छन् । उनले काग्रेस उमेद्वार रोमी गौचनलाई पछि पार्दै विजयी भएका हुन् ।

तुलाचनले ३५४४ मत पाएका छन् भने गौचनले ३१८१ मत पाएका छन् । तुलाचनले ३६३ मतले अन्तरले विजयी बने ।

यी दुई उमेद्वार अघिल्लो सविधान सभाका निर्वाचनमा पनि निर्वाचनमा उठेको थिए । २०७० मा भएका गौचनले विजय हासिल गरेका थिए ।

कमेन्टहरु
Loading...