मुक्तिनाथमा नरेन्द्र मोदीका लागि इर्मजेन्सि कक्ष, शुरक्षा व्यवस्था कडा (फोटो फिचर)

मुस्ताङ, २८ वैशाख/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जोमसोम र मुक्तिनाथ मन्दिरको भ्रमणको क्रममा ५ तहको सुरक्षा व्यवस्था गरेको छ । मोदीको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले पाँच तहको सुरक्षा व्यवस्था मिलाएको हो ।

जिल्ला सुरक्षा समितिले मोदी भरपर्दो सुरक्षाका लागि शुक्रबार दिऊसो ४ बजेदेखि शनिबार १२ बजे सम्म मुक्तिनाथ क्षेत्रको ८ सय मिटर वरपर पुरै शिल गरेको छ । नेपाली सेनाले कुकर सहितको सचिङ समेत गरेको छ ।मोदीको सुरक्षाका राज्यका तर्फबाट पर्याप्त सुरक्षाकर्मी परिचालन हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिषिर पौडेलले जानकारी दिए ।

शनिबार हुने मोदी भ्रमणको स्वागतका लागि जिल्ला समन्वय स्वागत समितिले, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मुक्तिनाथ बिकास समिति लगाएतका समितिले ७ वटा स्वागत गेट निर्माण गरेका छन् ।

मोदी भ्रमणका लागि मुक्तिनाथक्षेत्रमा ५ वटा हेली प्याड बनाईएको छ । त्यसै गरि विरामी भए उपचारका लागि आकषमीक कक्ष समेत निमार्ण बनाएको छ । मोदीले मुक्तिनाथका पुजारी कृष्ण प्रसाद सुबेदीसंग पुजा र दर्शन गर्ने भएका छन् ।

तस्बिरहरु सुमन ढुङगाना

मुक्तिनाथमा नरेन्द्र मोदीका लागि इर्मजेन्सि कक्ष, शुरक्षा व्यवस्था कडा
मुक्तिनाथ
मुक्तिनाथमा नरेन्द्र मोदीका लागि इर्मजेन्सि कक्ष, शुरक्षा व्यवस्था कडा
मुक्तिनाथमा नरेन्द्र मोदीका लागि इर्मजेन्सि कक्ष, शुरक्षा व्यवस्था कडा
मुक्तिनाथमा नरेन्द्र मोदी जानका लागि तयारी

कमेन्टहरु
Loading...