चन्द्रमा नदेखिए पछि सोमबार सार्वजनिक बिदा

चन्द्रमा नदेखिए पछि सोमबार सार्वजनिक बिदा
0 523

पोखरा, ११ जेठ/ सरकारले मुस्लिम समुदायको पर्व इदुल फित्रको अवसरमा आइतबार दिने भनेको सार्वजनिक विदाको सूचना सच्याएको छ ।

सो पर्वको अवसरमा आइतवार दिने भनिएको सार्वजनिक विदा चन्द्रमा नदेखिपछि सोमबारका लागि सारिएको हो ।

गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी नेपाल र दक्षिण एसियाभरबाट जेठ १० गते चन्द्रमा नदेखिपछि र उक्त पर्व १२ गते मनाउने निर्णय भई सोही अनुसारको अनुरोध आएकोले विदा सोमबारका लागि सारेका जनाएको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...