गुन्डा नाइके मिलन चक्रेले पाए सफाइ

काठमाडौं, १० माघ । विशेष अदालतले गुण्डा नाइके मिलन चक्रेलाई सम्पत्ति शुद्धिकरण मुद्दामा सफाइ दिएको छ ।

बुधबार न्यायाधीशहरु रत्नबहादुर बागचन्द चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले उनलाई सफाइ दिने फैसला सुनाएको हो ।

कमेन्टहरु
Loading...