CAN

माछापुच्छे« बैंकको अध्यक्षमा रोशन केसी

111

पोखरा, १८ वैशाख /माछापुच्छे« बैंक लिमिटेडको अध्यक्षमा रोशन केसी चयन भएका छन् । सञ्चालक समितिको बैंकले केसीलाई अध्यक्षमा चयन गरेको हो ।

हालै पारित भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी नियमले सबौंधानीक पदमा रहेको व्यक्ति बैंकको सञ्चालक बस्न नपाउने व्यवस्था गरेका नयाँ अध्यक्ष चयन गरेको हो ।

बैकका अध्यक्षमा यस अगाडी सभासद् डा. उपेन्द्र प्रसाद महत्तो अध्यक्ष थिए । उनले बैंक सञ्चालक तथा अध्यक्षबाट राजिनामा दिए पछि केसी चयन भएका हुन् ।