तपाईको लाइसेन्स, नागरिकता, पासपोर्ट हराएको छ ? काठमाडौमा भेट्टीएको छ

काठमाडौं, १५ जेठ /काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका सरसामान महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा जम्मा गरेको छ ।

हराएको सामान मध्ये सबैभन्दा बढी नागरिकता र पासपोर्ट छन्। लाइसेन्स, पेन्सन पट्टा, सवारी दर्ता किताव पनि प्रहरी कार्यालयमा छ। उपत्यकाका विभिन्न परिसर, वृत र प्रभागहरुमा हराएका सामान धेरै भएपछि डिआइजी बमबहादुर भण्डारीले एकै स्थानमा जम्मा गरेर सुची सार्वजनिक गरेका हुन।

उनले हराएको सामान लिन आउनेहरुलाई सजिलो होस् भनेर रानीपोखरीबाटै लिने बुझ्ने व्यवस्थासमेत मिलाको बताए ।

प्रताप के.सी. कास्की नागरिकताको प्रमाणपत्र
सुरेन्द्र शाही ठकुरी कास्की नागरिकताको प्रमाणपत्र
सुरेन्द्र शाही ठकुरी कास्की राहदानी
यम ब. बि.क. कामी कास्की राहदानी

 

माया थापा स्याङजा नागरिकताको प्रमाणपत्र
ढाल बहदुर थापा स्याङजा नागरिकताको प्रमाणपत्र
यमुना श्रेष्ठ स्याङजा नागरिकताको प्रमाणपत्र
अर्जुन श्रेष्ठ स्याङ्जा नागरिकताको प्रमाणपत्र
सुरज खान स्याङ्जा नागरिकताको प्रमाणपत्र
यम कुमारी गुरुङ स्याङ्जा नागरिकताको प्रमाणपत्र
भुबन बहादुर मल्ल स्याङ्जा परिचय पत्र
राज कुमार बिक स्याङ्जा बिभिन्‍न प्रमाण पत्रहरु
सन्जय श्रेष्ठ लम्जुङ नागरिकताको प्रमाणपत्र
राम बहादुर नेपाली लम्जुङ नागरिकताको प्रमाणपत्र
आस बहादुर तामाङ लम्जुङ नागरिकताको प्रमाणपत्र
बिबेक पन्त लम्जुङ नागरिकताको प्रमाणपत्र
हरि ब. मजाकोटी लम्जुङ नागरिकताको प्रमाणपत्र
केशव बहादुर शंखी लम्जुङ राहदानी
थमबहादुर सार्की म्याग्दी नागरिकताको प्रमाणपत्र
नैन सिंह नेपाली बाग्लुङ नागरिकताको प्रमाणपत्र
धन बहादुर कठेर बाग्लुङ नागरिकताको प्रमाणपत्र
मिना देवी शर्मा बाग्लुङ नागरिकताको प्रमाणपत्र
दिपक पौडेल बाग्लुङ नागरिकताको प्रमाणपत्र
दिपेन्द्र सुनार पर्वत नागरिकताको प्रमाणपत्र
अंगत बहादुर मल्ल पर्वत परिचय पत्र
दिपक खडका क्षेत्री तनहुँ नागरिकताको प्रमाणपत्र
दिपेश बिक तनहुँ नागरिकताको प्रमाणपत्र
रेशम बहादुर बिक तनहुँ नागरिकताको प्रमाणपत्र
राजन गुरुङ तनहुँ नागरिकताको प्रमाणपत्र
प्रभा मिश्र तनहुँ नागरिकताको प्रमाणपत्र
दल बहादुर गुरुङ गोरखा नागरिकताको प्रमाणपत्र
सुर्य मान गुरुङ गोरखा नागरिकताको प्रमाणपत्र
सरोज कुमाल गोरखा नागरिकताको प्रमाणपत्र
टिका बहादुर आले गोरखा नागरिकताको प्रमाणपत्र
चन्द्र बहादुर श्रीमल गोरखा नागरिकताको प्रमाणपत्र
स्मृति घले गोरखा नागरिकताको प्रमाणपत्र
कमला तामाङ गोरखा नागरिकताको प्रमाणपत्र
दिपक अधिकारी गोरखा नागरिकताको प्रमाणपत्र
बिमला बानिया गोरखा राहदानी
एकेश भण्डारी चितवन नागरिकताको प्रमाणपत्र
जस्मिन श्रेष्ठ चितवन नागरिकताको प्रमाणपत्र
डोलराज कुवँर चितवन नागरिकताको प्रमाणपत्र
प्रकाश कंडेल चितवन नागरिकताको प्रमाणपत्र
पवन नेपाली चितवन नागरिकताको प्रमाणपत्र
सुमित्रा श्रेष्ठ चितवन नागरिकताको प्रमाणपत्र
मनिशा गुरुङ चितवन नागरिकताको प्रमाणपत्र
धुर्वराज सेढाई चितवन नागरिकताको प्रमाणपत्र
बिशाल गायक चितवन नागरिकताको प्रमाणपत्र
पशुपति मोक्तान चितवन राहदानी
कमेन्टहरु
Loading...