कोरोना संक्रमित बढे पछि लकडाउनमा कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

लकडाउन पछि सुनसान पोखरा लेकसाइडको सडक
0 1,157

काठमाडौं, २२ चैत/ कोरोना संक्रमितको सख्या बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । चैत २५ गते सम्म रहेका लकडाउनलाई आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय खतिवडाले जानकारी दिए ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...